शोक प्रस्ताव पारित गरेर रोकियो संसद् बैठक

शोक प्रस्ताव पारित गरेर रोकियो संसद् बैठक

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको बिहान ११ बजेका लागि बोलाइएको बैठक शोक प्रस्ताव पारित गरी स्थगित भएको छ। बैठक सुदूरपश्चिम प्रदेशका आतरिक मामिला तथा कानुनमन्त्री पृथ्बीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पािरत गरी स्थगित भएको हो।

मंगलबार सडक दुर्घटनामा सिंहको निधन भएको थियो। प्रतिनिधिसभाको अर्को बैठक आजै आधाघण्टापछि बस्ने सभामुख देवराज घिमिरेले जानकारी दिए।

Logo