नेपालका तीव्र गतिका बलर करण केसीले आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध पहिलो सफलता दिलाएका छन् ।
जिम्बाबेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले दोस्रो ओभरको तेसो बलमै विकेट गुमाएको हो । ओपनर काइली मायर्सलाई एक रनमा नेपालका करणले कुशल भुर्तेलमार्फत क्याचआउट गराएका हुन् ।





























प्रतिक्रिया