धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई गफाडीको संज्ञा दिएका छन् ।मन्त्री किराँतीले आफूले बोलेको वाचा पूरा नगरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै गफाडी भनेर आलोचना गरका हुन्।
उनले लेखेका छन्,‘सुदन किराँती पनि गफाडी रैछन् !श्रम संस्कृति पद मार्ग निर्माणको बाचा गरेका थिए पुराएनन् ! बोलेको पूरा गर्नु है ! बिरुवा रोप्न चाहिँ आउँदा हुन्छ ! वेल्कम छ ! बधाई छ जे होस् ! जय पितापूर्खा !’





























प्रतिक्रिया