सिंगापुरबाट फर्के लगत्तै आरजु राणा जापान प्रस्थान

सिंगापुरबाट फर्के लगत्तै आरजु राणा जापान प्रस्थान

केन्द्रबिन्दु
3
Shares

नेपाली कांग्रेसकी सांसद तथा केन्द्रीय सदस्य आरजु राणा जापान प्रस्थान गरेकी छिन्। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी राणा सिंगापुरबाट फर्के लगत्तै जापान प्रस्थान गरेकी हुन्।

सोमबार साँझ जापान प्रस्थान गरेकी राणााले साे क्रममा स्वास्थ्य जाँच गर्ने एक केन्द्रिय नेताले बताए। श्रीमान देउवाकाे नियमित स्वास्थ्य जाँचका लागि गत जेठ ३० गते सिंगापुर गएकी राणाा गत शुक्रबार मात्रै स्वदेश फर्केकी थिइन्। 

एक बर्ष अघि अर्थात गत भाद्रमा पनि उनी उपचार गर्नका लागि जापान गएकी थिइन्। सोही उपचारको नियमित फलो अपका लागि उनी साेमबार जापान गएकी हुन्। 

Logo