कोशी प्रदेशः विश्वासको मतको प्रस्तावमा तटस्थ बस्ने जसपाको निर्णय

कोशी प्रदेशः विश्वासको मतको प्रस्तावमा तटस्थ बस्ने जसपाको निर्णय

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा)ले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा आफूलाई विश्वासको मत दिने गरेको प्रस्तावमा तटस्थ बस्ने निर्णय गरेको छ ।

बिहीबार बसेको प्रदेश कमिटी बैठकले मुख्यमन्त्री हिक्मत कार्कीको पक्ष वा विपक्षमा मतदान नगर्ने निर्णय नगरेको गरेको हो । यसअघि कांग्रेस, माओवादी, एकीकृत समाजवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । 

Skip This
Skip This
Logo