एनआईबीएल एस र मेगा क्यापिटल मार्केट्सको एकीकृत कारोबार सुरु हुँदै

एनआईबीएल एस र मेगा क्यापिटल मार्केट्सको एकीकृत कारोबार सुरु हुँदै

केन्द्रबिन्दु
0
Shares

एनआईबीएल एस क्यापिटलले मेगा क्यापिटल मार्केट्सलाई एक्वायर गरेर १८ असारबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । 

दुई कम्पनीलाई एकीकृत कारोबार गर्न कम्पनी रजिष्ट्रार कार्यालयले ११ असारमा  स्वीकृति दिएको हो । यस्तै, दुवै संस्थाको विशेष साधारणले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए । 

दुवै एक भएपछि अब एनआईबीएल एस क्यापिटलको नामबाट एकीकृत कारोबार हुनेछ । प्राप्तिपश्चात कम्पनीको केन्द्रीय लाजिम्पाट काठमाडौंमा रहनेछ । 

Skip This
Skip This
Logo