लोकतन्त्रलाई बलियो बनाउन सबैको ऐक्यबद्धता आवश्यक छः मन्त्री गुरुङ

लोकतन्त्रलाई बलियो बनाउन सबैको ऐक्यबद्धता आवश्यक छः मन्त्री गुरुङ

केन्द्रबिन्दु
0
Shares

शहरी विकास मन्त्री सीता गुरुङले लोकतन्त्रले आफूहरुको पहिचानको सम्मान गरेको बताएकी छिन्। 

शुक्रबार काठमाडौंमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ केन्द्रीय कार्य समितिले आयोजना गरेको राष्ट्रिय प्रशिक्षण कार्यक्रममा मन्त्री गुरुङले सबैको लागि लोकतन्त्र अधिकारको रुपमा आएको बताइन्। 

उनले भनिन् ‘लोकतन्त्रलाई बलियो बनाउने कुरामा हामी सबैको ऐक्यबद्धता हुन जरुरी छ। त्यसले मात्र हो। अधिकारहरुलाई प्राप्त गर्ने बाटो खुल्छ। मुलुक र जनताको लागि लोकतन्त्र आवश्यक छ। लोकतन्त्रले मात्रहाम्रो पहिचान र भावनालाई पहिचान गर्न सक्छ।’मन्त्री गुरुङले धेरै कुरा गर्नु भन्दा पनि आफ्नो एजेण्डाहरुमा लाग्न आवश्यक भएको पनि बताइन्। 

Skip This
Skip This
Logo