सयौं बर्षमा नभएको काम राजनीति परिवर्तनपछि सम्भव भएको छः प्रदीप ज्ञवाली

सयौं बर्षमा नभएको काम राजनीति परिवर्तनपछि सम्भव भएको छः प्रदीप ज्ञवाली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सयौं बर्षमान भएको काम राजनीतिक परिवर्तनपछि सम्भव भएको बताएका छन् । 

शुक्रबार एमालेले ललितपुरको च्यासलमा आयोजना गरेको जनतको बहुदलीय जनवाद जबजसम्बन्धी कार्यक्रममा सचिव ज्ञवालीले वर्गलाई केन्द्रमा राखेर सामाजिक मुद्दालाई पनि साथमा राखेर अगाडि बढ्नुपर्ने बताए । 

उनले भने ‘समाजवाद आउँदैमा महिलाहरुको,जातजातिको समस्या समाधान भैहाल्छ भन्ने होइन, जातिगतरुपमा उठेका सवालको सम्बोधन सोही प्रकारले हुन्छ ।’ 

सचिव ज्ञवालीले उत्पादनको साधनमाथि नागरिकको पहुँच नभए त्यस्को अर्थ नहुने भन्दै राज्यको आर्थिक पहुँचमा सबैले समान अवसर पाउनुपर्ने बताए । 

Logo