नेपालले आइसिसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेल युएईविरुद्ध पहिलो सफलता प्राप्त गरेको छ ।
जिम्बाबेको हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस जितेर पहिला बलिङ रोजेको नेपालका लागि तिव्र गतिका बलर करण केसीले पहिलो ओभरमै विकेट दिलाएका हुन् । उनले दोस्रो बलमै आशिफ खानलाई शून्य रनमा क्याच आउट गरेका हुन् ।
नेपालले आज टोलीमा तीन परिवर्तन गरेको छ । आसिफ शेख, ललितनारायण राजवंशी र कुशल मल्ललाई बाहिर राखेर लामो समयपछि ज्ञानेन्द्र मल्ल टोलीमा फर्किएका छन् । साथै प्रतिश जि।सी र अर्जुन साउदलाई पनि मौका दिइएको छ ।





























प्रतिक्रिया