विधेयकहरू हतारमा ल्याएर फुर्सदमा पछुताउने खालको हुनुहुँदैनः सांसद श्रेष्ठ

विधेयकहरू हतारमा ल्याएर फुर्सदमा पछुताउने खालको हुनुहुँदैनः सांसद श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले विधेयकहरू हतारमा ल्याएर फुर्सदमा पछुताउने खालको हुन नहुने बताएका छन्। 

आइतबारको प्रतिनिधिसभा बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले देशमा सामन्तवाद सकिए पनि त्यसको अवशेष बाँकी रहेको बताए । 

उनले भने,“स्थापित राजनीतिक दलको नेताहरू, प्रहरी उच्च पदस्थनै यसमा संलग्न छन् भनेको सुन्छु। यसमा सरकारको ध्यानाकर्षण गराउँछु, कारबाही मात्र समाधान हैन। वित्तीय साक्षरता बाढ्नुपर्छ।”

Skip This
Skip This
Logo