ललिता निवासको जग्गामा भवन नबनाउन महानगरको चेतावनी

ललिता निवासको जग्गामा भवन नबनाउन महानगरको चेतावनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण नगर्न चेतावनी दिएको छ।  सोमबार एक सूचना जारी गर्दै महानगरले सो क्षेत्रमा भवन निर्माण गर्न स्वीकृति नदिने र निर्माण भइरहेका संरचनाको काम समेत रोकिएको जनाएको हो। 

सूचना उलङ्घन गरी सो क्षेत्रभित्र भवन निर्माण गरेमा ती संरचना महानगरले भत्काउने र भत्काउँदा लागेको खर्च समेत सम्बन्धित घरधनीबाट असुल उपर गर्ने चेतावनी सूचनामा दिइएको छ। 
 

Skip This
Skip This
Logo