प्रि-ओपन सेसनमा नेप्से सूचक ३.४५ अंकले बढेको छ। यससँगै सूचक २०७९.४२ विन्दुमा आएको छ।
१४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोवार भएको छ। १२ कम्पनीको १३ सय २६ कित्ता सेयर कारोवार भएको छ। यो सेसनमा कुल २७ वटा कारोवार भएको छ। १२ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ।





























प्रतिक्रिया