नेपाललाई आइसिसी विश्वकप छनोटको सातौं स्थानको लागि टेस्ट टोली आयरल्यान्डविरुद्ध पहिलो झट्का लागेको छ ।
जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले आठौं ओभरको पहिलो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो । उनलाई ८ रनमा क्रेग योङले क्याच आउट गराएका हुन् ।































प्रतिक्रिया