आइसिसी विश्वकप छनोटको सातौं स्थानको लागि टेस्ट टोली आयरल्यान्डसंग भिडिरहेको नेपाललाई दोस्रो झड्का लागेको छ।
ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा टस हारेर ब्याटिङको निम्ता पाएको नेपालले दोस्रो विकेटको रुपमा ज्ञानेन्द्र मल्ललाई व्यक्तिगत ७ रनमा गुमायो।
यसअघि कुशल भुर्तेल ८ रनमा आउट भएका थिए।क्रिजमा रहेका अर्जुन साउँदलाई साथ दिन कप्तान रोहितकुमार पौडेल आएका छन्। नेपालले १२ दशमलब ३ ओभरमा २ विकेटको क्षतीमा ४४ रन बनाएको छ।





























प्रतिक्रिया