काठमाडौं ।
सिन्धुपाल्चोकको भोटेकोशी पहिरोमा परि बेपत्ता भएका मध्ये एक जनाको जिबितै उद्दार गरिएको छ । स्थानिय नाङ्चे मगरको सकुशल उद्दार गरिएको हो ।
बिहिबार रातिदेखि भोटेकोशी पहिरोमा बेपत्ता उनलाई खोजीका क्रममा आज जिवितै फेला पारिएको हो ।
उनको स्थानिय स्वास्थ्य संस्थामा उपचार भइरहेको बताइएको छ । उनको टाउको र खुट्टामा सामान्य चोट लागेको छ । यहाँको पहिरोमा परि अन्य २१ जना बेपत्ता छन् ।





























प्रतिक्रिया