काठमाडौं महानगरले माग्यो नगर प्रहरी, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं महानगरले माग्यो नगर प्रहरी, कसले दिन पाउँछन् आवेदन ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाले नगर प्रहरी भर्ना आह्वान गरेको छ । महानगरपालिकाले बुधवार सूचना प्रकाशित गर्दै ६५ जना नगर प्रहरी जवान भर्ना आह्वान गरेको हो । 

‘सैन्य पदको अन्तिम नतिजामा उत्तीर्ण भएका तर मुख्य उम्मेदवारको सूचीमा नपरेका योग्यता क्रम अनुसारको नामावली लागतमा रहेका मध्येबाट तोकिएको अवधिमा प्राप्त निवदेनहरुमा सोही सूचीको योग्यता क्रम अनुसार करारमा भर्ना गरिनेछ ।’ महानगरले सूचनामा भनिएको छ ।

इच्छुकले १५ दिनभित्रमा महानगरपालिकाको प्रशासन विभागमा निवेदन सक्ने पनि महानगरले जनाएको छ ।

Logo