एसी मिलानको शानदार जित

एसी मिलानको शानदार जित

केन्द्रबिन्दु
0
Shares

इटालियन सिरी ‘ए’ काे शीर्षस्थानमा रहेकाे एसी मिलान क्याग्लिएरीमाथि २–० को सहज जित निकालेको छ ।

गएराति सम्पन्न खेलमा मिलानले क्याग्लिएरीमाथि उसकै मैदानमा सहज जित हात पार्दा ज्लाटन इभ्राहिमोभिचले पहिलो र दोस्रो हाफमा समान एक गोल गरे ।

यो जितसँगै मिलानले शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिएको छ । मिलानको १८ खेलबाट ४३ अंक छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको इन्टर मिलानको ४० अंक छ ।

Logo