कोशी प्रदेशका मुख्यमन्त्रीको आज सपथ ग्रहण, सानो मन्त्रीमण्डल निमार्ण हुने

कोशी प्रदेशका मुख्यमन्त्रीको आज सपथ ग्रहण, सानो मन्त्रीमण्डल निमार्ण हुने

केन्द्रबिन्दु
0
Shares

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको सपथ लिँदैछन्। सभामुखसहितका मत जोडेर बिहिबार साँझ मुख्यमन्त्री नियुक्त भएका थापाले आज सानो मन्त्रीमण्डलसहित पद तथा गोपनियताको सपथ लिन लागेका हुन्। 

कोशी प्रदेश नामाकरण परिवर्तन नहुने पहिलो अभिब्यक्ति दिएका मुख्यमन्त्री थापाले ३० दिन भित्र विश्वासको मत लिने जानकारी पनि गराएका छन्।

Skip This
Skip This
Logo