एमाले अध्यक्ष ओली कम्बोडिया भ्रमणमा जाँदै

एमाले अध्यक्ष ओली कम्बोडिया भ्रमणमा जाँदै

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार कम्बोडिया जाने भएका छन् ।

ललितपुरस्थित पार्टी मुख्यालय च्यासलमा शनिबार बसेको एमालेको सचिवालय बैठकमा अध्यक्ष ओलीले साउन २ देखि ६ गतेसम्म कम्बोडियाको भ्रमण गर्न लागेको जानकारी गराएका हुन् । भ्रमणका क्रममा निर्वाचनको पर्यवेक्षण गर्नुका साथै राजनीतिक भेटवार्ता गर्ने पनि कार्यक्रम छ ।

Skip This
Skip This
Logo