इमर्जिङ टिम्स एसिया कपमा आज भारतसँग खेल्दै नेपाल

इमर्जिङ टिम्स एसिया कपमा आज भारतसँग खेल्दै नेपाल

केन्द्रबिन्दु
0
Shares

श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज नेपालले भारत ‘ए’सँग खेल्दैछ।

समूह बीमा रहेको नेपालले समूह चरणको दोस्रो खेल भारत ‘ए’सँग खेल्न लागेको हो। पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’सँग पराजित भएको थियो। नेपाल आज पहिलो जितका लागि मैदान उत्रने छ।

पहिलो खेलमा पाकिस्तानसँग चार विकेटले पराजित नेपालका लागि भारत बलियो प्रतिद्वन्द्वी हो। इमर्जिङ एसिया कपको समूह ‘बी’ मा नेपालसँगै पाकिस्तान ‘ए’, भारत ‘ए’ र संयुक्त अरब इमिरेट्स (युएई) छन्।

Skip This
Skip This
Logo