प्रि-ओपन सेसनमा नेप्से सूचक ०.८९ विन्दुले बढेको छ। यससँगै सूचक २०९७.८९ अंकमा आएको छ।
७८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोवार भएको छ। ११ कम्पनीको २१५ कित्ता सेयर कारोवार भएको छ। ७ कम्पनीको भाउ बढ्दा ३ कम्पनीको भने मूल्य घटेको छ।

प्रतिक्रिया