दराजले वार्षिक अभियानअन्तर्गत ल्यायो ७० प्रतिशतसम्मको मेगा डिल र मेगा गिभअवे सहितको ‘महा बचत बजार’

दराजले वार्षिक अभियानअन्तर्गत ल्यायो ७० प्रतिशतसम्मको मेगा डिल र मेगा गिभअवे सहितको ‘महा बचत बजार’

केन्द्रबिन्दु
0
Shares

डिजिटल इकमर्स प्लेटफर्म दराज नेपालले २०२३ को लागि आफ्नो वार्षिक अभियान ‘महा बचत बजार’ को औपचारिक घोषणा गरेको छ । यस अभियान अभियानअन्तर्गत दराजले ७०% सम्म छुटको मेगा डिल अफर ल्याएको हो । 

दराजले अनलाइन सपिङमा अफरहरुको साथ झन्झटरहित सपिङ्ग, सामान डेलिभरी र अन्य थुप्रै सेवाहरु प्रदान गर्ने भएको छ । दराजले ई–सेवा र बैंक कार्ड मार्फत प्रि–पेमेन्ट्को पनि व्यवस्था गरेको छ जसमा ग्राहकहरुले १०% छुट अधिकतम एक हजार र १५% छुट अधिकतम पन्ध्र सय प्राप्त गर्न सक्नेछन्। 

 

Skip This
Skip This
Logo