नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय कमिटी बैठक लाइभ गर्ने भएको छ।
सोमबार बिहान बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले बुधबारदेखि सुरू हुने केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको हो । बैठकमा एउटा र बाहिर अर्कै प्रचार हुन थालेपछि त्यसलाई रोक्न केन्द्रीय कमिटी बैठक पार्टीको आधिकारिक पेजबाट लाइभ गर्ने निर्णय भएकाे महासचिव देव गुरूङले जानकारी दिए।
यसअघि नेपाली कांग्रेसले पनि केन्द्रीय समिति बैठक लाइभ गरेको थियो।































प्रतिक्रिया