प्रतितोला ७ सयले बढ्यो सुन

प्रतितोला ७ सयले बढ्यो सुन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । प्रतितोला ७०० रुपैयाँले बढ्दै सुन आज ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९० हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार ९० हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन आज ९० हजार ४६० रुपैयाँमा कारोबार भएको छ भने चाँदी ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Logo