प्रतिनिधिसभा बैठकको अवरोध हटाउन एमाले तयार

प्रतिनिधिसभा बैठकको अवरोध हटाउन एमाले तयार

केन्द्रबिन्दु
0
Shares

सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठनको माग गरिरहेको प्रमुख विपक्षी नेकपा एमाले प्रतिनिधिसभा बैठकको अवरोध हटाउन तयार भएको छ । 

मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका नेताहरू बैठक चलाउन सहमत भएका हुन् । सहमतिअनुसार संसद् बैठकमा एमाले सांसदले आफ्ना कुरा राख्नेछन् ,तर सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारले नमाने बैठक पुन: अवरोध गर्ने पनि एमालेको तयारी छ ।

Skip This
Skip This
Logo