राष्ट्रिय सभाको बैठक स्थगित

राष्ट्रिय सभाको बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजेपछि बसेको बैठक सुरु हुन नपाउँदै प्रमुख प्रतिपक्षले अवरोध गरे पछि स्थागित गरिएको हो । 

राष्ट्रिय सभाको अर्को बैठक साउन २४ गतेका लागि बोलाइएको छ । 

बैठकमा ‘‘विधायन व्यवस्थापन समितिको सभापति जयन्ती देवी राईले संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन २०८०’’ लाई राष्ट्रिय सभामा पेश गर्ने कार्यसूची रहेको थियो । 
 

Logo