कुलमान घिसिङलाई पितृशोक, अन्त्येष्टि आज

कुलमान घिसिङलाई पितृशोक, अन्त्येष्टि आज

केन्द्रबिन्दु
0
Shares

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ ।

उनका पिता कृपासिंह घिसिङको आइतबार राति निधन भएको हो। स्वर्गीय घिसिङको आज बिहान १० बजे तामाङ् गुम्बाबाट स्वयम्भुमा अन्त्येष्टि गरिने जनाइएको छ।

उनी ९८ वर्षका थिए।

Skip This
Skip This
Logo