भारी वर्षाका कारण काठमाडौँ उपत्यकाका नदीहरूमा पानीको बहाव बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरालगायत खोलामा जलसतह बढेको हो।
महाशाखाले बाढीको सतह बढ्दोक्रममा रहेकाले मंगलबार बिहान ११ बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको पनि छ। काठमाडौँ उपत्यकामा बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपासमा भारी वर्षा भएको छ।
यस्तै, काभ्रेपलाञ्चोकको बनेपाको धनेश्वर क्षेत्र डुबानमा परेको छ। काभ्रेको व्यस्त सडकको रूपमा रहेको बनेपापनौती सडक खण्डअन्तर्गत धनेश्वर क्षेत्र डुवानमा परेको हो ।
 (5).jpeg)
 (6).jpeg)
 (5).jpeg)
 (5).jpeg)
 (2).jpeg)
 (2).jpeg)
 (2).jpeg)
 (1).jpeg)
 (1).jpeg)
 (2).jpeg)
.jpeg)





























प्रतिक्रिया