नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरो र डुबानबाट सर्तकता अपनाउन अनुरोध गरेका छन्।
देशैभरी भएका अबिरल वर्षाका कारण काठमाडौँलगायतका क्षेत्र डुबानमा परेपछि राजमार्गहरु अवरुद्ध भएपछि एमाले अध्यक्ष ओलीले सो आग्रह गरेका हुन्।
‘आज देशका धेरैजसो ठाउँमा अविरल बर्षा भइरहेको खबर छ, सोसियल मिडिया हेर्यो कि बाढी,पहिरो र पानीको सतह बढेका विभिन्न ठाउँका तस्बिर रभिडिओहरु धेरै आइरहेका छन्,’ओलीले भनेका छन्,‘वर्षाले ल्याउन सक्ने विपत्तिप्रति चनाखो रहौँ, सबैको दिन शुभ रहोस्।





























प्रतिक्रिया