नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्याे

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य ३ सय रूपैयाँले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साेमबार १ लाख १२ हजार ४ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार १ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। 

तेजावी सुन आज १ लाख ११ हजार ५ सय ५० रुपैयाँ रहेको छ। त्यस्तै, चाँदी आज  २५ रूपैयाँले घटेकाे छ।  साेमबार १ हजार ४ सय  २५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ रूपैयाँमा काराेवार भइरहेकाे महासङ्घले जनाएको छ। 

Logo