प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५४ विन्दुले घटेको छ।
यससँगै सूचक २०४७.७१ अंकमा अडिएको छ। ४ लाख ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १७ कम्पनीको ९१६ कित्ता सेयर कारोबार भएको छ।
यो सेसनमा कुल ७४ वटा कारोबार भएको छ। ६ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।































प्रतिक्रिया