निर्धारित समयमै संसद चल्नुपर्छ, तीन दलको बन्धक हुन सक्दैनः रवि लामिछाने

निर्धारित समयमै संसद चल्नुपर्छ, तीन दलको बन्धक हुन सक्दैनः रवि लामिछाने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्धारित मिति र समयमै संसद चल्नुपर्ने बताएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले निर्धारित समय र मितिमै संसद बैठक बस्ने घण्टी बज्नुपर्ने भन्दै तीन दलका शीर्षनेताको बन्धक संसद हुन नसक्ने बताएका हुन् । तीन दलको बार्गेनिङले संसदलाई बन्धक बनाइएको भन्दै उनले यस्तो परिपाटीको अन्त्य हुनुपर्ने माग गरे । 

Logo