एमालेलाई चित्त बुझेन गृहमन्त्रीको जवाफ, संसद बैठक स्थगित

एमालेलाई चित्त बुझेन गृहमन्त्रीको जवाफ, संसद बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि आजको संसद बैठक स्थगित भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफमा चित्त नबुझाएर एमालेका सांसदले नाराबाजी गरेपछि संसद बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।
 

Logo