घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज बिहीबार सुनको मूल्य सात सय रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेर को १ लाख ११ हजार ३०० रुपैयाँ कायम भएको छ र तेजाबी सुनको मूल्य १ लाख १० हजार ७५० रुपैयाँ कायम छ । हिजो बुधबार सुनको मूल्य  १०० रुपैयाँले घटेको थियो ।

त्यसैगरी,आजचाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेसँगै १ हजार ३८० रुपैयाँमा किनबेच भइरहेको छ ।

Skip This
Skip This
Logo