पर्यटनमन्त्री भट्टराई भावुक

पर्यटनमन्त्री भट्टराई भावुक

केन्द्रबिन्दु
0
Shares

पछिल्लो मुलुकमा राजनैतिक सरगर्मी बढेको छ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार राति मन्त्री तथा राज्यमन्त्रीहरूलाई बोलाएर आ आफ्नो कित्ता स्पस्ट पार्न आग्रह गरेका थिए। त्यसपछि मन्त्रिपरिषदका मन्त्रीहरूलाई दबाब परेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आइतबार सबेरै भावुक स्टाटस पोष्ट गरेका छन्। मन्त्री भट्टराईले सपनामा नेल्सन मन्डेला, मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराई भेट्न पुगेको भन्दै आफ्नो भावुकता व्यक्त गरेका हुन्।

‘किन किन नेल्सन मन्डेला, मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराईलाई सपनामा भेट्न् पुगिएछ …..: !’ उनले लेखेका छन्।

 

 

Logo