प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक १.३९ विन्दुले घटेको छ। यससँगै सूचक २०४४.०४ अंकमा आएको छ।

७ लाख ३५ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १० कम्पनीको १८ सय २८ कित्ता सेयर कारोबार भएको हो। यो सेसनमा कुल ३० पटक सेयर कारोबार भएको हो।

२ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन। 

Skip This
Skip This
Logo