पछिल्लो राजनीति अवस्थाबारे छलफल गर्न सत्ता गठबन्धन दलको बैठक बसेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साे बैठक बसेकाे हाे।
एमालेले संसदमा जारी राखेको गतिरोध, गठबन्धन दलहरूबीच देखिएको अविश्वास लगायत विषयमा छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।





























प्रतिक्रिया