तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

आज संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार आज सार्वजनिक लेखा समितिसहित तीनवाट संसदीय समितिको बैठक बस्न लागेको हो। 

जसअनुसार दिगो विकास तथा सुशासन समितिको ११ बजे बैठक बस्नेछ भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक ११ः३० बजेका लागि बोलाइएको छ।

सिंहदरवारस्थित संसद सचिवालय भवनमा बस्न लागेका तीन समितिको बैठकमध्ये सार्वजनिक लेखा समितिको बैठक भने १ बजे बोलाइएको छ। 

Logo