भारतसँग नेपालकाे शर्मनाक हार [फोटोफिचर]

भारतसँग नेपालकाे शर्मनाक हार [फोटोफिचर]

केन्द्रबिन्दु
0
Shares

एसिया रग्बी यू २० सेभेन्स पुरुष प्रतियोगिताअन्तर्गत नेपाल भारतसँग फराकिलो स्कोरअन्तरले पराजित भएको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको नेपाल र भारतबीचको पहिलो खेलमा नेपाल २८–० स्कोरको अन्तरले पराजित भयो । निर्धारित १५ मिनेटको समयमा भारतले २८ पोइन्ट स्कोर ल्याउँदा नेपाली खेलाडीले खाता नै खोल्न सकेनन् । 

 

Logo