प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०६ विन्दुले बढेको छ। यससँगै सूचक २०३३.२० अंकमा आएको छ।

३ लाख ४७ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १४ कम्पनीको ११ सय ८० कित्ता सेयर कारोबार भएको हो।

 यो सेसनमा कुल २० पटक सेयर कारोबार भएको हो। ३ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन। 

Logo