रवि लामिछानेले भेटे राष्ट्रपति पौडेललाई

रवि लामिछानेले भेटे राष्ट्रपति पौडेललाई

केन्द्रबिन्दु
0
Shares

रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । सभापति लामिछाने आइतबार साँझ राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवासमा पुगेका हुन् । 

राष्ट्रपति पौडेलले संसद्को गतिरोध अन्त्यका लागि राजनीतिक दलका नेताहरुसँग पछिल्ला दिनमा छलफल गर्दै आएका छन् । उनले मंगलबार बिहान साढे ८ बजे संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि बोलाएका छन् ।

Skip This
Skip This
Logo