नेकपा स्थायी कमिटी बैठक असार २२ गते सम्म स्थगित

नेकपा स्थायी कमिटी बैठक असार २२ गते सम्म स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक स्थगित भएको छ ।

बैठक असार २२ गते सम्म स्थगित भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शनिबार ११ बजे बस्ने गरी तय भएको बैठक २२ गतेसम्म स्थगित भएको जानकारी दिए ।

नेकपामा पछिल्लो केही हप्तादेखि आन्तरिक किचलो सतहमा पुगेपछि समस्या समाधानका लागि नेताहरु आन्तरिक छलफलमा छन् ।

Logo