नेपाली सेनाका प्रवक्तामा पौडेल

नेपाली सेनाका प्रवक्तामा पौडेल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली सेनाका प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त भएका छन् । उनी सैनिक मुख्यालयस्थित १५ बाहिनीपति हुन् ।

यस अघिका प्रवक्ता विज्ञानदेव पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ ।

Skip This
Skip This
Logo