नेपाली बजारमा आज सुनचाँदीकाे मूल्य बढ्याे

नेपाली बजारमा आज सुनचाँदीकाे मूल्य बढ्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनकाे २ सय रूपैयाँले बढेकाे छ। साेमबार १ लाख १० हजार ३ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १० हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।   

यस्तै तेजाबी सुन १ लाख ९ हजार ९ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ २५ रूपैयाँले बढेकाे छ। साेमबार १ हजार ३ सय ९० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार  ४ सय १५ रूपैयाँमा काराेवार भइरहेकाे छ। 

Logo