आज सुनचाँदीकाे मूल्य बढ्याे

आज सुनचाँदीकाे मूल्य बढ्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनकाे १ सय रूपैयाँले बढेकाे छ। मंगलबार १ लाख १० हजार ५ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १० हजार ६ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।   

यस्तै तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ १० रूपैयाँले बढेकाे छ। मंगबार  १ हजार ४ सय १५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार  ४ सय २५ रूपैयाँमा काराेवार भइरहेकाे छ। 

Skip This
Skip This
Logo