एक साताका लागि भारत उडे जसपा अध्यक्ष यादव

एक साताका लागि भारत उडे जसपा अध्यक्ष यादव

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गरेका छन् । उनी पारिवारिक कामका सिलसिलामा भारतको केरला गएका हुन् । 

जसपाका प्रवक्ता मनिषकुमार सुमनका अनुसार अध्यक्ष यादव भारतको नयाँदिल्ली हुँदै केरलाको कोची जानेछन् । उनी एक सातापछि स्वदेश फर्किने प्रवक्ता सुमनले बताए । 

Logo