संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक बिहान ११ः०० बजे सिहदरबारमा बस्नेछ।
हालै सिफारिस भएका न्यायाधीशका सुनुवाइ प्रकिया अघि बढाउन उक्त बैठक बोलाइएको हो।

प्रतिक्रिया