महानगरको गाडी सरकारले रोके सिंहदरबारमा आगो लगाउने मेयर बालेनको चेतावनी

महानगरको गाडी सरकारले रोके सिंहदरबारमा आगो लगाउने मेयर बालेनको चेतावनी

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारमा आगो लगाई दिने धम्की दिएका छन्। 

महानगरको गाडी सरकारले रोकेकोमा उनको आपत्ति जनाउँदै उनले भोलीबाट महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने आगो लगाई दिने बताएका हुन्।

सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार !’

Skip This
Skip This
Logo