तीनवटा संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालय सिंहदरबार परिसरमा उक्त बैठक बस्नेछ।
सचिवालयका अनुसार आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति र दिगो विकास तथा सुशासन समितिको बैठक बस्न लागेका हुन्। बैठक बिहान ११ः०० बजे बस्नेछ।





























प्रतिक्रिया