साताकाे पहिलाे काराेवार दिन आज नेपाली बजारमा सुनकाे मूल्य १ सय रूपैयाँले बढेकाे छ। शुक्रबार १ लाख १२ हजार ५ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार ६ सय रुपैयाँमा काराेवार भइरहेकाे छ।
यस्तै तेजाबी सुन १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ १० रूपैयाँले घटेकाे छ। शुक्रबार १ हजार ४ सय ७० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ६० रूपैयाँमा काराेवार भइरहेकाे छ।































प्रतिक्रिया